सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
बिएल संवाददाता
श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत भारत ‘ए’विरुद्धको खेलमा नेपालले ३ विकेट गुमाएकाे छ।
कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा जारी खेलमा नेपालका ओपनरद्वय कुशल भुर्तेल ० तथा आशिफ शेख ७ र देब खनाल १५ रन बनाएर आउट भए।
टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपाल ७.२ ओभरमा ३० रन बनाएर खेलिरहेको छ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया