कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट पछिल्लाे २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको कोरोना ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पुष्टि गरेका हुन्। 

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९६० पुगेको छ ।

प्रकाशित मिति: : 2020-11-01 16:45:00

प्रतिकृया दिनुहोस्