नेपालमा कोरोना संक्रमणबाट थप १८ को मृत्यु, मृतक १ हजार ७० पुगे

नेपालमा कोरोना संक्रमणबाट थप १८ को मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा यसकाे पुष्टि गरेको हाे।

याेसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७० जना पुगेका छ।

प्रकाशित मिति: : 2020-11-06 17:11:00

प्रतिकृया दिनुहोस्