अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
रातोपाटी
ललितपुरकी मीरा कुँवरले श्रीमान भक्तबहादुर कुँवरलाई कोरोना संक्रमणले च्यापेपछि ललितपुर महानगरपालिकाको एम्बुलेन्स बोलाइन्।
ललितपुरकै किष्ट अस्पतालमा एकजना चिनेका डाक्टर भएकाले बेड मिल्ने आशमा उनले श्रीमानलाई अस्पतालको गेटसम्म पुर्याइन्।
अस्पतालले अक्सिजन र बेड नभएको भन्दै एम्बुलेन्सलाई अस्पतालको गेटभित्रै छिर्न दिएन। मीराले चिनेका ती डाक्टरलाई गेट बाहिरबाट निरन्तर फोन गरिन्। फोन उठ्दै उठेन। अन्य अस्पतालमा पनि बिरामीलाई भर्ना लिन गाह्रो रहेको थाहा पाएकी मीराले भारी मन लिएर बिरामीलाई घरतिरै फर्काइन्।
यता सरकारले भने कोरोना संक्रमित गम्भीर बिरामीका लागि उपचार गर्न अस्पतालहरुमा पर्याप्त मात्रामा बेड रहेको दाबी गर्दै आएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक दिन काठमाडौं उपत्यकामा रहेका कोरोना उपचार गर्ने अस्पतालहरूको बेड संख्या सार्वजनिक गर्ने गरेको छ।
ती अस्पतालमा रहेको आइसोलेशन बेड, आईसीयू बेड तथा भेन्टिलेटरको क्षमता तथा भर्ना भएका बिरामीको तथ्याङ्क मन्त्रालयले दिने गर्छ। तर, धेरै अस्पतालमा संक्रमितका लागि बेड खाली रहेको भन्दै सरकारले दिने सूचना नै भ्रामक हुने गरेको पाइएको छ।
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया