आफ्नै गीतमा राजेश हमालसँग स्मीताको जोडी

बिएल संवाददाता

काठमाडाै‌ं

आफैँले गाएको गीतको म्युजिक भिडियोमा नेकपा अध्यक्ष पुष्पकमल दाहालकी नातिनी स्मीता दाहाल राजेश हमालको जोडी भएर देखिएकी छिन्।

स्मीता र राजनराज शिवाकोटीको स्वर रहेको ’मालिङ्गो’ बोलको गीतको भिडियोमा पछिल्लो समयकी हिट गायिका स्मीता दाहाल राजेश हमालसँग देखिएकी हुन्।

प्रकाशित मिति: : 2020-11-19 16:37:00

प्रतिकृया दिनुहोस्