हिलोमा फुलेको कमल : हेलालाई बेवास्ता गर्दै मुख, कुहिना र खुट्टाले लेखेरै ‘मास्टर्स डिग्री’

लोकान्तर

काठमाडाैं

दुवै हात–खुट्टा नहुँदा शारीरिक कठिनाइ त छँदै थियो, कतिपय आफन्त र साथीभाइले हेयको रूपमा पनि हेरे । तर मैले जीवनदेखि हार मानिनँ । बरु शारीरिक चुनौतीलाई स्वीकार गरी पढाइ सँगसँगै अन्य कार्यलाई निरन्तरता दिएँ,’ उनले भने । उनै प्रेरणाका पात्र नन्दराज भट्ट, जसले मुख, कुहिना र खुट्टाले लेखेरै मास्टर्स डिग्री पास गरेका छन् ।

सफलता चुम्न उनलाई चट्टान फुटाएर फलामको चिउरा चपाउनु सरह थियो । ‘निरन्तर मेहनत गर्ने मान्छे अवश्य सफलता पाउँछ,’ उनी भन्छन्, ‘मलाई कहाँ सजिलो थियो र ? विकट पहाडी जिल्ला बैतडीमा जन्म, परिवारको गरीबी र शारीरिक अशक्तता ।’ तर यी बाधाका पहाडले उनको सफलतालाई अवरोध गर्न सकेनन् । कसरी सम्भव भयो यो सफलता ?

प्रकाशित मिति: : 2020-11-22 00:52:00

प्रतिकृया दिनुहोस्