समिरको टेलिश्रृंखला ‘खै कुरा बुझेको ?’ प्रशारण हुँदै

बिएल संवाददाता

काठमाडाै‌ं
Breaknlinks
Breaknlinks

हास्य टेलिश्रृंखला निर्माणमा अग्रसर भएको स्वस्तिक सिने आर्टस् र विनभ क्रिएसनले सञ्चारकर्मी समिर जोशीको लेखन तथा निर्देशन रहेको पारिवारिक हास्य टेलिश्रृंखला खै कुरा बुझेको ? प्रशारण हुने भएको छ।

डिस होमको रियालिटी टिभीबाट प्रत्येक बुधवार राति ८:३० बजे प्रसारण हुन लागेकाे हाे।

टेलिश्रृंखलामा कलाकारमा शितल केसी, श्याम राई, युगज्योति क्रियासिल, अस्मिता बस्नेत, निशा पाख्रिन, सबिता खडका, सुस्मिता कबिता न्यौपाने, दिपेश बन्जारा, सागर गिरी, सागर बस्नेत र समिर जोशी रहेको छ ।

शृंखला निर्देशक बाणी पोखरेल रहेको उक्त टेलिसिनेमाको छायांकन दिलीप बिष्ट, सम्पादन सुनिल श्रेष्ठ शिर्ष गीत ज्योति खतिवडा र गायन  ज्योति खतिवडा र बिदुर  खतिवडा तथा संगीत सुमन कपाली र  मेकअप मा बिस्वराम हापु रहेको उक्त टेलिश्रृंखलाको निर्माता सागर बस्नेत रहेको  छ ।

प्रकाशित मिति: : 2020-11-22 15:35:00

प्रतिकृया दिनुहोस्