अभिनेता इलियट पेजद्वारा लिङ्ग परिवर्तन गरेको स्वीकार

हलिउड चलचित्रका प्रख्यात अभिनेता इलियट पेजले आफूू ‘ट्रान्स जेन्डर’ अर्थात शल्यक्रियाद्वारा लिङ्ग परिवर्तन गरेको स्वीकार गरेका छन्।

उनी बिपरित लिङ्गि जस्तो ब्यवहार गर्दै आइरहेका छन्।उनले यो कुरा स्वीकार गरेका हुन्। 

उनले हालै आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउण्टबाट यो सार्वजनिक गरे लगतै सबैले उनलाई साहसी मान्छे भनेर तारिफ गरिरहेका छन्। 

२१ फेब्रुअरी १९८७ को दिन क्यानडामा जन्मेका पेजले ‘जुनो’, ‘द अम्ब्रेला एकेडेमी’, ‘इन्सेप्सन’, ‘हार्ड क्यान्डी’, ‘माइ डेज अफ मार्सी’ जस्ता सफल चलचित्रहरुमा जीवन्त अभिनय गरेका छन्।

प्रकाशित मिति: : 2020-12-02 21:48:00

प्रतिकृया दिनुहोस्