काठमाडौं उपत्यकामा थप ५६१ जनामा कोरोना संक्रमण

Breaknlinks
Breaknlinks

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ४३५, भक्तपुरका २६ तथा ललितपुरका ८० जनामा संक्रमण पुष्टि भएको हो।

नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय ४३ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएकाे छ। 

पछिल्लो २४ घण्टामा २१ सय ११ जना निको भएर घर फर्किएका छन्। 

प्रकाशित मिति: : 2020-12-03 16:26:00

प्रतिकृया दिनुहोस्