बोल्ड तस्वीरले नायिका माइली पुन: चर्चामा

आफ्नो बोल्ड तस्वीरको कारण सधैँ चर्चामा रहने पप गायिका तथा नायिका माइली साइरस पुन: चर्चामा आएकी छिन्।

डिज्नी च्यानलको चर्चित सिरियल हेना मोण्टेनाबाट चर्चामा आएकी नायिका साइरस हालै 'रोलिङ्ग स्टोन' पत्रिकामा उत्तेजक फोटो सुट गरेर चर्चामा आएकी हुन्।

No description available.

२३ नोभेम्बर १९९२ मा फ्रेक्लिन, टेनेसी मा जन्मेकी साइरस ले द लस्टसँग, बोल्ट, सो अण्डरकभर, बिग फिस जस्ता सफल सिनेमामा अभिनय गरेकी छिन्।

त्यसैगरी उनको साङ्गितिक एल्बममा प्लास्टिक हर्ट्स, सी इज कमिङ्ग, ब्रेक आउट आदि छन्।

प्रकाशित मिति: : 2020-12-06 12:32:00

प्रतिकृया दिनुहोस्