खुमलटारबाट फर्किएका प्रधानमन्त्री गृहमन्त्री निवासमा

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली खुमलटारबाट फर्किएर गृहमन्त्री रामबहादुर थापा (बादल)लाई भेट्न गएका छन् ।

गृहमन्त्री बादललाई भेट्न ओली मन्त्री निवास गएका हुन्। 

अहिले प्रधानमन्त्री ओली पुल्चोकस्थित मन्त्री निवासमा छन्। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न ओली खुमलटार पुगेका थिए ।
 

प्रकाशित मिति: : 2020-12-19 13:14:00

प्रतिकृया दिनुहोस्