संसद विघटन गरेपछि ओलीविरुद्ध सुर्खेतमा प्रदर्शन

संसद विघटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सुर्खेतमा प्रदर्शन गरिएको छ। 

नेकपा सम्वद्ध जनवर्गीय संगठनहरुले वीरेन्द्रनगरमा रहेको नेकपाको पार्टी कार्यालय अगाडि प्रदर्शन गरेका हुन।

प्रधानमन्त्री वलीले गरेको अवैधानिक, अलोकतान्त्रिक निरकुंश संसदीय विघटनको ‘कु’काविरुद्ध विरोध प्रदर्शन गरिएको जनवर्गीय संगठनहरुले जानकारी दिए।

प्रकाशित मिति: : 2020-12-20 18:00:00

प्रतिकृया दिनुहोस्