‘पपुलर भोट पाएर महाराजले ठीक ढंगले देश चलाउने रेन्त !’

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपाकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘महाराज’को संज्ञा दिएकी छन्।

नेतृ झाँक्रीले मंगलबार बालुवाटारमा आफूपक्षीय केन्द्रीय सदस्यको भेला गर्दै प्रधानमन्त्री ओलीले चुनावमा दुईतिहाइ भोट ल्याएर जित्ने भनेर गरेकोे दाबीविरुद्ध व्यंग्य गरेकी हुन्।

 ट्विटरमा लेखेकी छन्, ‘प्रत्यक्षतर्फ बहुमतका लागि ८३ सिट आवश्यक तर ८५ देखि १२०सिट र करिब ५० लाख पपुलर भोट पाएर महाराजले ठीक ढंगले देश चलाउने रेन्त !’

प्रकाशित मिति: : 2020-12-24 08:00:00

प्रतिकृया दिनुहोस्