बिएल संवाददाता
बलिउडकी अभिनेत्री प्रियंका चाेपडा आफ्नो अभिनयको कारण चर्चित छिन्।
उनी दर्शकहरूको अगाडि सधैं खुलेर बोल्छिन् तर उनै प्रियंकले आफ्नो मनमा पीर दबाएर राखेकी छन्।
प्रियंका चोपडाले सन् २०१३ मा आफ्ना पिता अशोक चोपडालाई सदाका लागि गुमाएकी थिइन्।
एक दशकभन्दा बढी समय बितिसक्दा पनि प्रियंकाको मनमा बुबा गुमाउनुको पीडा छ, जसले उनलाई पीडा दिइरहेकेा छ। उनी भन्छिन्, ‘यो पीडा अब उनको साथी बनेको छ।'
प्रियंका चोपडा आफ्ना बुबासँग निकै नजिक थिइन्। जब उनको बुबाको मृत्यु भयो, अभिनेत्री भित्रबाट पूर्ण रूपमा टुटेकी थिइन्। बुबा गुमाएकाे पीडा उनकाे मनबाट कहिल्यै सक्किने छैन।
कहिलेकाहीं बुबाकाे यादले साताैं दिनसम्म तड्पिरहन्छिन् प्रियंका। त्याेबेला उनी दुखी हुन्छिन्। चाेपडाका अनुसार बुबा यादले उनीसँग जीन्दगीभर रहनेछ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया