यो बेला अदालतलाई काँग्रेसले प्रभावित पार्नैपर्छ, ओलीले गर्नै नसक्ने चुनावको पछि लाग्नुहुन्न : गगन थापा(वार्ता)

पहिलोपोष्ट

काठमाडाैं

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेलगत्तै सडकमा उत्रिए। उनले सबैलाई यो प्रतिगामी कदमविरुद्ध सडकमा आउन आह्वान पनि गरे। तर उनकै पार्टी भने अहिलेसम्म विरोधमा देखिएको छैन।

सर्वदलीय बैठक बोलाएर छलफल थालेको काँग्रेस केन्द्रीय समितिमै रुमल्लिएको छ। दैनिक दुई चार जना केन्द्रीय सदस्यको धारणा राख्दै केन्द्रीय समितिलाई लम्ब्याउने प्रयासमा सभापति शेरबहादुर देउवा लागेका छन्। यही बीचमा थापाले बुधवारको बैठकमा आफ्नो धारणा राखे। अरु केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी छ। बैठक निर्णयमा पुगेको छैन। कांग्रेस बैठकमा र नेकपा आफ्नै धुनमा रहेका बेला थापासँग  पछिल्लो परिस्थिति र कांग्रेसको भावी रणनीतिबारे गरेको कुराकानी :

प्रकाशित मिति: : 2020-12-24 08:57:00

प्रतिकृया दिनुहोस्