मेरी अन समर्सको काेराेना संक्रमणबाट निधन

सन् १९६४ मा रिलिज सुपर हिट सिनेमा गिलियन्स आइल्याण्डकी नायिका मेरी अन समर्स (ड्न वेल्स) को ८२ वर्षको उमेरमा निधन भएको छ।

उनकाे बुधबार कोरोना भाइरसको कारण आफ्नै घर लस एञ्जलसमा निधन भएकाे हाे।

सन् १९८२ मा रिलिज सिनेमा गिलियन्स प्लानेटमा अन्तिम पटक रजतपटमा देखिएकी नायिका समर्स बिगत केहि वर्षदेखि बिभिन्न बिमारीहरुको कारण अस्वस्थ थिइन्। 

नायिका समर्सले अभिनय गरेका केहि सिनेमाहरुमा रेस्क्यु फ्रम, द हर्निम ग्लोबल आदि छन्।

प्रकाशित मिति: : 2020-12-31 11:49:00

प्रतिकृया दिनुहोस्