सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
बिएल संवाददाता
आइतबार सम्पन्न तनहुँ क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा.स्वर्णिम वाग्लेले ६ हजारभन्दा बढी मतान्तरले अग्रता लिएका छन्।
हालसम्मको नतिजाअनुसार उनले ६ हजार ४ सय १ मतान्तरले अग्रता लिएका हुन्। डा. वाग्लेले १५ हजार १ सय ३५ मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसका गोविन्द भट्टराईले ८ हजार ७ सय ३४ मत प्राप्त गरेका छन्। भने, नेकपा (एमाले)का सर्वेन्द्र खनालले ५ हजार मत प्राप्त गरेका छन्।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया