दलीय गुटको दलदलमा पूर्वप्रहरी संगठन : भन्ने पूर्वप्रहरीको हित, गर्ने पार्टी राजनीति !

नेपाल लाइभ

काठमाडाै‌ं

काठमाडौं- ‘पूर्वप्रहरी संगठन कसैको बपौती होइन, सम्पूर्ण पूर्वप्रहरी कर्मचारीको चौतारी हो। जहाँ सबैलाई शीतलता होस्,' नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक (डिआइजी) पूर्ण खड्काले गत शनिबार सामाजिक सञ्जालमा आक्रोश पोखे।

उनको आक्रोशले प्रष्ट बोलेको छ-कसैले संगठन एकलौटी रुपमा चलाएको छ। कसैलाई काखा, कसैलाई पाखा गरिएको छ। 

पूर्व डिआइजी खड्काले सार्वजनिक रुपमा आफ्नै संगठनविरुद्ध यसरी लेख्नुपर्ने अवस्था किन र कसरी आयो? खड्काले भनेजस्तै साँच्चै कसैको बपौती बनेकै हो पूर्वप्रहरी संगठन? वा उनको यो निराधार आरोप मात्रै हो? साढे दुई दशकअघि स्थापना भएको पूर्वप्रहरी संगठन विरुद्ध सार्वजनिक रुपमै प्रकट भएको आरोप-प्रत्यारोपको कारण के हो?  

प्रकाशित मिति: : 2021-01-26 11:17:00

प्रतिकृया दिनुहोस्