कमल पोखरीमा डोजर चल्यो, स्थानीयको विरोध [ लाइभ ]

कमल प्रभात

काठमाडाैं

स्थानीयको विरोधका बाबजुद कमल पोखरीमा आइतबार साँझ डोजर चलेको छ। काठमाडौं महानगर पालिकाले आफ्नै सुरक्षा व्यवस्था तैनाथ गर्दै कमल पोखरीमा डोजर चलाएको हो।

स्थानीयहरूले आफूहरूलाई पूर्व जानकारी नदिई जबरजस्ती भवन भत्काउन लागेको भन्दै विरोध जनाएका हुन्। कमल पोखरीको सम्पदा मासिनेभन्दा स्थानीयहरु सुरुदेखि नै आन्दोलित छन्।

प्रकाशित मिति: : 2021-01-31 17:53:00

प्रतिकृया दिनुहोस्