डिश होमले ल्यायो 'अज्जबको फाइदा गज्जबको अफर'

डिश होमले उपभोक्ता माझ ‘अज्जबको फाइदा गज्जबको अफर' सन्चालनमा ल्याएको छ। 

डिश होमको फाइबर जडान गर्दा सिम टि.भीको मासिक शुल्क नि:शुक हुनेछ । 

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा उच्च गतिको गुणस्तरिय ईन्टरनेट सेवा प्रदान गर्दै आएको डिशहोमको फाइबर नेटमा ३ महिना,६ महिना र १२ महिनाका प्याकेजहरु विषेश छुटमा उपलब्ध गराउदै आएको छ।

डिशहोम फाइबरनेटको वार्षिक भुक्तानी गर्दा ड्रुप वायरसमेत नि:शुल्क प्रदान गरिने कम्पनीले जनाएको छ।

भैसेपाटी, कपन , वौद्ध , पेप्सीकोलालगायतका ठाउँमा सन्चालन हुँदै आएको यो सेवा लिन उपभोक्ताले ९८०१५४४००० मा सम्पर्क गर्न सक्ने छन्। 

प्रकाशित मिति: : 2021-02-04 19:23:00

प्रतिकृया दिनुहोस्