हरिहर निरौलाको ‘भरोसाको दियो’ सार्वजनिक

बिएल संवाददाता

काठमाडाै‌ं

गीतकार हरिहर निरौलाको शब्द र  गायक सत्यराज आचार्य स्वर भएको म्युजिक भिडियो ‘भरोसाको दियो’ सार्वजनिक भएको छ। 

विशाल ढकालले संगीतबद्ध गरेको सो गीतको म्युजिक भिडियोमा गायक सत्यराज आचार्य, अभिनेता स्वरुप पुरुष ढकाल तथा मोडल पुष्पा रायमाझीले अभिनय गरेका छन्। 

गायक आचार्य ले निर्देशन गरेको सो भिडियो सत्य–स्वरुप यूट्युब च्यानलबाट  सार्वजनिक गरिएको हो। 

प्रकाशित मिति: : 2021-02-18 20:23:00

प्रतिकृया दिनुहोस्

    सार्है मीठो गीत , शब्द हरु ले मुटु छोयो

    • 4 बर्ष अगाडि
    • ध्रुबराज भट्ट

    सारै राम्रो मार्मिक छ । बधाई छ । अझै धेरै धेरैे लेख्तै जानआग्रह छ ।

    • 4 बर्ष अगाडि
    • सीता शर्मा