राष्ट्रिय गौरवका आयोजना राष्ट्रिय रोग बन्दै ‘ढिलासुस्ती’

राजधानी दैनिक

काठमाडाैं

सरकारले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिएको जनाए पनि विगतमा जस्तै हुने ढिलासुस्ती भने हटेको छैन।

विकास र समृद्धिको मुख्य नारा लिएको सरकारले विकास निर्माणमा छलाङ मार्न भने सकेको छैन। विकास र समृद्धिका लागि न्यूनतम भौतिक पूर्वाधार आवाश्यकता परिपूर्ति गर्न रणनीतिक र रूपान्तरणकारी विकासका आयोजनालाई छनोट गरेर सरकारले राष्ट्रिय गौरवका आयोजनाको रूपमा घोषणा गरेको छ । तर, यस्ता आयोजनाको पनि उल्लेखनीय प्रगति हुन सकेको छैन ।

प्रकाशित मिति: : 2021-02-21 08:03:00

प्रतिकृया दिनुहोस्