संसद् पुनर्स्थापना भए वा नभए पनि देश संवैधानिक सङ्कटमा फस्यो

रातोपाटी

काठमाडाैं

राजनीतिमा सकारात्मक शक्तिले सही बाटो लिन सकेन भने जनतामा थुप्रै गुनासा निर्माण हुन्छन्।

जनताले धेरै अपेक्षा त राखेका हुन्छन् तर भविष्यप्रति आतङ्कित हुँदैनन्। सकारात्मक शक्तिले काम गर्न सकेन भने देश विघटनतर्फ जान्छ  भने नकारात्मक शक्तिले बाटो बिरायो भने पनि देश खतरनाक अवस्थामा पुग्छ।

सकारात्मक शक्तिले बाटो बिराउँदा आत्तिनु पर्दैन तर नकारात्मक शक्तिले बाटो बिराउँदा देश बवार्दीतिर जान्छ ।

प्रकाशित मिति: : 2021-02-22 09:55:00

प्रतिकृया दिनुहोस्