हेर्दै जानुहोला माधव र झलनाथ पनि ओली समूहमै आउँछन्, धेरै समय पर्खनु पर्दैन : शेरबहादुर तामाङ (वार्ता)

पहिलोपोष्ट

काठमाडाै‌ं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अझै औपचारिक विभाजन आइसकेको छैन। प्रतिनिधि सभा विघटनसँगै राजनीतिक रुपमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल समूहमा विभाजित भएका नेकपाका नेताहरुले कित्ता क्लियर गरिसकेका छन्। उपाध्यक्ष वामदेव गौतम बाहेकका अधिकांश नेता आआफ्नो समूहको रणनीति बनाउन व्यस्त छन्।

कतिपय पूर्व माओवादीका नेताले प्रधानमन्त्री ओलीलाई साथ दिएका छन् भने पूर्व एमालेको ठुलो हिस्सा प्रचण्डसँगै छ। नेताहरुको कित्ताकाट चलिरहेकै बेला नेकपा केन्द्रीय कमिटी सदस्य शेरबहादर तामाङ र उनकी श्रीमती उषाकला राईले भने बेलाबेला गुट बदलिरहे।

पार्टीमा ओलीको आलोचना हुँदा राजीनामा माग्दाका बखत प्रचण्ड नेपाल समूहमा रहेका तामाङ दम्पती संसद विघटनका बेला भने ओलीकहाँ पुगेका थिए। तर त्यसको चार दिनपछि पुस ९ गते भने तामाङ दम्पती प्रचण्ड नेपाल समूहमा गए। त्यसको दुई महिना नबित्दै उनीहरु फेरी ओली समूहमा फर्किएका छन्। अदालतबाट संसद विघटनको मुद्दाको टुंगो लाग्नै लाग्दा गुट बदलेका तामाङलाई हामीलाई सोध्यौँ:

प्रकाशित मिति: : 2021-02-23 08:49:00

प्रतिकृया दिनुहोस्