अन्जु र थीर वैवाहिक जीवनमा बाँधिए 

बिएल संवाददाता

काठमाडाै‌ं

गायिका अन्जु पन्त वैवाहिक जीवनमा बाधिएकी छिन्।

उनले प्रेमी थीर कोइरालासँग बिहे गरेकी हुन्। 

एक वर्षदेखि प्रेम सम्बन्धकमा रहेका उनीहरुले बुधबार विहे गरेका हुन। क्रिश्यन धर्ममा आस्था राख्ने अन्जु र थीरले ललितपुरस्थित पाटनको एक चर्चमा बिहेका गरेका हुन्।

उनीहरुले आफन्तको सहभागितामा विहे गरेका हुन। 

गायिका पन्तको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो । उनको एक छोरी छन्।

प्रकाशित मिति: : 2021-02-24 21:00:00

प्रतिकृया दिनुहोस्