सर्वोच्चको फैसलापछि नेकपाका दुवै पक्ष सक्रिय

नेपाल लाइभ

काठमाडाैं

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गर्दै मंगलबार प्रतिनिधिसभा पुनःस्थापना गरिदिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै पक्ष सक्रिय भएका छन्।

अदालतको फैसलाको प्रतीक्षामा पछिल्ला केही दिनयता निष्क्रिय रहेका नेकपाका दुवै पक्ष बुधबार व्यस्त रहे। अदालतको फैसलापछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका अध्यक्ष प्रचण्ड र नेपालले त्यसलाई विजयोत्सवका रुपमा लिँदै खुसीयाली मनाएको छ। 

प्रकाशित मिति: : 2021-02-25 05:57:00

प्रतिकृया दिनुहोस्