साउथका सुपस्टार प्रभाषको आगामी चलचित्र 'आदिपुरुष'को पहिलो लुक्स सार्वजनिक गरिएको छ।
प्रभासको 'आदिपुरुष' लुक्सको तस्बिर ट्वीटर मार्फत सार्वजनिक गरिएको हो। तस्वीरमा प्रभाषले क्याजुअल ड्रेसअपमा चस्मा लगाएका छन्। यो लुक्सलाई उनका फ्यानले सामाजिक सञ्जालमा भाइरल बनाएका छन्।
चलचित्रमा अभिनेत्री कृति सेननको पनि मुख्य भुमिका रहनेछ। रामायणको कथामा चलचित्रको निर्माण गरिदैछ।