गृहमन्त्री थापा र प्रकाण्डले गरे ३ बुँदे सहमति–पत्रमा हस्ताक्षर 

Breaknlinks
Breaknlinks

सरकारी वार्ताटाेली संयाेजक गृहमन्त्री रामबहादुर थापा 'बादल' र नेकपा वार्ताटाेली संयाेजक खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'ले तीनबुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

सभागृहमा आयोजित विशेष समाराेहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव विप्लवको उपस्थितमा  गृहमन्त्री थापा र प्रकाण्डले गरे तीन बुदे सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

सरकारी टोली र विप्लव समूहको वार्ता टोलीबीच शुक्रबार तीनबुँदे सहमति भएको थियो । 

राष्ट्रिय स्वाधिनता र स्वाभिमानी, समाजवादी व्यवस्थाको विकास गर्न यो पहलले महत्वपुर्ण भुमिका खेलेको अपेक्षा लिइएको छ।

विप्लवसगँका सबै कुरा वार्ता र सम्वादबाट समाधान गर्ने, विप्लवले सबै राजनैतिक क्रियाकलाप शान्ती पुर्ण तरिकाले गर्न पाउनु पर्ने र आफ्ना नेता तथा कार्यकर्ताहरुको रिहाई तथा मद्धा खारेजी गर्नुपर्ने लगाएका रहेका छन्। 

मुद्धा सरकारको तर्फबाट गृहमन्त्री थापा र विप्लव समुहबाट उदय चलाउने दिपकले हक्ष्ताक्षर गरेका देखाएका थिए।
 

प्रकाशित मिति: : 2021-03-05 15:14:00

प्रतिकृया दिनुहोस्