सेयर बजारमा नयाँ लागानीकर्ताहरुको लागि न्युनतम ५० कित्ताको व्यवस्था गर्ने धितोपत्र बोर्डको तयारी 

धितोपत्र बोर्ड साना लगानीकर्तालाई सेयर बजारमा छिर्न नदिने नीति परिवर्तन गर्ने भएको छ। 

आइपिओमा न्युनतम ५० कित्ताको व्यवस्था गर्ने धितोपत्र बोर्डले तयारी थालेको हो। साना लगानीकर्तालाई सेयर बजार प्रवेशमा कडाइ गर्न थालिएको भन्दै सबैतिरबाट विरोध भएपछि बोर्डले अध्ययन गरेरै मात्र निर्णय गर्ने बताईएको छ। 

चैत ०७५ मा धितोपत्र बोर्डले आइपिओ भर्ने सबैलाई पुगेसम्म १० कित्ता प्राथमिक सेयर बाँड्नुपर्ने व्यवस्था गर्नुअघिसम्म न्यूनतम आवेदन दिन सकिने संख्या ५० थियो। 

प्रकाशित मिति: : 2021-03-07 05:48:00

प्रतिकृया दिनुहोस्