माओवादी केन्द्रको बैठकबाट बाहिरिए घनश्याम भुसाल

फाइल तस्वीर
फाइल तस्वीर

माओवादी केन्द्रको स्थायी कमिटी बैठकबाट स्थायी समिति सदस्य घनश्याम भुसाल बाहिरिएका छन् ।

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको स्थायी कमिटी बैठकको बीचमै भुसाल बाहिरिएका हुन् ।

भुसालले बाहिरिँदै गर्दा कुनै प्रतिक्रिया दिने भने मानेन्।

प्रकाशित मिति: : 2021-03-08 17:09:00

प्रतिकृया दिनुहोस्