वर्षौपछि नम्रता र विनय सँगै देखिदै

Photo : Namrata facebook
Photo : Namrata facebook

वर्षौ पहिले चलचित्र 'सानो संसारमा' स्क्रिन सेयर गरेका विनय श्रेष्ठ र नम्रता श्रेष्ठ फेरी सँगै देखिदैछन्।

उनीहरु करिब ७ वर्षपछि सँगै देखिन थालेका हुन्। उनीहरु सँगै काम गर्न लागेको चलचित्रको नामभने खुलाईएको छैन।

चलचित्रलाई राजीव गुरुङले निर्देशन गर्नेछन्।  चलचित्रको ५० प्रतिशत छायांकन  सिक्किममा हुने बताईएको छ। 

प्रकाशित मिति: : 2021-03-10 17:11:00

प्रतिकृया दिनुहोस्