बलिउड नायिका अनन्या पाण्डेले छोटो समयमै राम्रो चर्चा कमाईन्।
‘स्टुडेन्ट अफ दि इयर २’बाट बलिउडमा डेब्यु गरेकी अनन्याले विभिन्न म्युजिक भिडियोमा पनि काम गर्दै आएकी छन्। उनी विभिन्न भारतिय कम्पनीहरुको ब्राण्डएम्बेस्डर समेत हुन्।
सोसल मिडियामा सक्रिय भईरहने अनन्या कहिलेकाही फोटोको कारणपनि चर्चामा आउछिन्। पछिल्लो समय अनन्याले इस्टाग्राममा राखेका तस्वीहरुले लाखौ दर्शकहरुको ध्यान खिचेको छ।