अफगानिस्तानमा भएको कारबम बिस्फोटमा परि मृत्यु हुनेको संख्या ८ पुग्यो

File photo
File photo

शुक्रबार पश्चिम अफगानिस्तानमा भएको शक्तिशाली कारबम बिस्फोटमा परेर मृत्यु हुनेको संख्या ८ पुगेको छ। दर्जनौभन्दा बढि अझै घाईते छन्।

सर्वसाधारणलाई लक्षित गरी आक्रमण भएको भन्दै संयुक्त राष्ट्रसङ्घले निन्दा एवं खेद व्यक्त गरेकै समय आक्रमण भएको थियो। 

हेरातस्थित प्रहरी मुख्यालयलाई लक्षित गरी कारबम बिस्फोट गराइएको थियो। 

प्रकाशित मिति: : 2021-03-14 06:58:00

प्रतिकृया दिनुहोस्