सन १९८३ मा जन्मिएकी कट्रिना कैफ बलिउडमा कुनै नौलो नाम होईन्।
'बुम'बाट बलिउडमा प्रवेश गरेकी कट्रिनाको आधा बाल्यकाल हङकङ र आधा बाल्यकाल लण्डनमा बितेको थियो। उनको आमा एक सरकारी वकिलसमेत हुन्।
हिजोआज कट्रिनाको नाम बलिउड अभिनेता सलमान खानसँग जोडिदै आएको छ। कट्रिनालाई प्रशंसकहरुले प्रेमले 'क्याट'पनि भन्ने गरेको पाईन्छ।