'ए'को लागि प्रमोदको नयाँ अवतार

पछिल्लो समय नेपाली चलचित्रमा अब्बल अभिनयको कारण चर्चामा आएका अभिनेता हुन, प्रमोद अग्रहरी।

उनले आगामी चलचित्र 'ए'को लागि आफुलाई तयार गरिरहेका छन्। फरक-फरक चलचित्रमा भिन्नै क्यारेक्टर गर्न रुचाउने प्रमोद 'ए'मा पनि नयाँ अवतारमा देखिदैछन्।

उक्त चलचित्रको लागि उनले नयाँ गेटअप बनाएका छन्, जसले दर्शकहरुको ध्यान खिचेको छ। 

प्रकाशित मिति: : 2021-03-16 08:18:00

प्रतिकृया दिनुहोस्