कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले आंशिक अक्षरांकनतर्फ एक लाख ५६ हजार नौ सय ६३ र अंकअंकनतर्फ १० हजार दुई सय ७८ विद्यार्थीको नतिजा सार्वजनिक गरेको हो।