२६ वर्षमा लागिन् आँचल

नायिका आँचल शर्माले विहीबार आफ्नो जन्मदिन मानाएकी छन्।

आँचलले आफ्नो परिवारसँग जन्मदिन मनाएको केही तस्वीरहरु इन्स्टाग्राममा सेयर गरेकी छन्।

उनी २५ वर्ष पार गरेर २६ मा लागेकी हुन्। उनी चलचित्र  'नाइँ नभन्नु ल ४' बाट चर्चाम आएकी थिईन्।   

प्रकाशित मिति: : 2021-03-19 05:57:00

प्रतिकृया दिनुहोस्