ब्राडले एन्जेलिनालाई कुटपिट गरेको प्रमाण अदालतमा पेस 

हलिउडका चर्चित अभिनेता ब्राड पिट र एन्जेलिना जोलीको सम्बन्धमा दरार आएको लामो समय भईसकेको छ।

सन् २०१४ मा विवाहसमेत गरेका उनीहरु दुई वर्षमा टाढिएका थिए।अहिलेसम्म सम्बन्धविच्छेद नभएपनि यो जोडी सन् २०१९ मा अदालतको निर्णयअनुसार एकल जीवन बिताइरहेका छन्। 

यहीबीच एन्जेलिनाले पूर्वपति ब्राडले घरेलु हिंसा गरेको आरोप लगाएकी छन्। उनले ब्राडले आफूमाथि कुटपिट गर्ने गरेका समेत बताएकी छन्।

उनले सम्बन्धमा रहँदा ब्राडले कुटपिट गरेको प्रमाणसहितको कागजात मार्च १२ अदालतमा मा पेस गरेकी छन्। 

प्रकाशित मिति: : 2021-03-20 06:51:00

प्रतिकृया दिनुहोस्