अलियालाई पिताका अनुसार विवाह गर्ने ईच्छा 

बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपूरको प्रेम सम्बन्ध बारे चर्चा हुन थालेको लामो समय भईसकेको छ। तर पनि उनीहरुले विवाहबारे कुनै जानकारी दिएका छैनन्। 

यहीबीच आलियाले आफ्नो विवाह पिता महेश भट्टका अनुसार नै गर्ने बताएकी छन्। एक अन्र्तवार्तामा उनले तत्काल विवाहबारे मनस्थितिमा नभएको बताएकी छन्।उनले भनेकी छन्, “मेरो बुवालाई मेरो धेरै नै चिन्ता छ। उहाँको चाहाना त मेरो विवाह नै नहोस् भन्ने हो।”

प्रकाशित मिति: : 2021-03-22 05:46:00

प्रतिकृया दिनुहोस्