बलिउड अभनेता टाइगर श्रफले करीब २ वर्ष अगाडि चलचित्र 'रेम्बो'को लागि सम्झौता गरेका थिए। तर अब चलचित्रमा उनको सट्टा बाहुबली अभिनेता प्रभास अनुबन्धित भएका छन्।
चलचित्र निर्माण समूहलेपनि छायांकनको तयारी थालिसकेको छ। टाइगरले तत्काल तत्काल समय निकाल्न नसक्ने भएपछि चलचित्रमा प्रभासलाई लिईएको निर्माण समूहले जनाएको छ।
टाइगर 'बागी ४' र 'हिरोपन्ती २' मा व्यस्त छन्।