नेपाल–खनाल रणनीति : ओलीसँग नझुक्ने, समानान्तर गतिविधिलाई तिब्रता दिने र नयाँ पार्टी गठन गर्ने

आयोमेल

काठमाडौँ

फागुन २३ को सर्वोच्चको आदेशपछि एमाले पूर्ववत अवस्थामा त फर्कियो। तर एमालेभित्र झाँगिएको विवादले नेतृत्वलाई पूर्ववतःअवस्थामा फर्काएन। 

नेकपा हुँदाको लडाइँ एमालेमा पनि सुरु भयो। एमालेमा पनि दुई समूह बन्यो, जुन समूह अहिले एकअर्कालाई सिद्याउने रणनीतिमा लागिपरेका छन्। 

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओली आफ्नो समूहलाई संस्थापन र असली एमाले भनिरहेका छन् र माधव नेपालहरुलाई गुटको संज्ञा दिइरहेका छन्। 

प्रकाशित मिति: : 2021-04-03 10:56:00

प्रतिकृया दिनुहोस्