बलिउड अभिनेत्री नोरा फतेहीको डान्स सबैले मन पराउछँछन्।
बेलाबखत उनले गराईरहने फोटोशुटले झन् चर्चामा ल्याईरहन्छ। हालै उनको नयाँ तस्बिरले सामाजिक सञ्जालमा दर्शकहरुलाई हुरुक्क बनाएकोक छ।
उनले नयाँ फोटोशुट गराएकी छन्। तस्बिरमा उनले दिएको कामुक लुक्सले धेरैको ध्यान खिँचेको छ।
बलिउडमा ‘हाय गर्मी’ नामक गीतमा नृत्य गरेर सबैलाई घायल पारेकी नोरालाई प्रशंसहले निकै पछ्याएको पाईन्छ।