२६ वर्षमा लागिन् रश्मिका 

दक्षिण भारतीय चलचित्र क्षेत्रकी चर्चित अनिनेत्री रश्मिका मंदानाले आज २५औँ जन्मदिन मनाएकी छन्। 

तेलुगु चलचित्र 'गीता गोविन्दा'बाट एकाएक चर्मामा आएकी रश्मिकालाई पछिल्लो समय चलचित्रमा भ्याई नभ्याई छ। उनको 'डियर कमरेड'ले पनि बक्स अफिसमा राम्रै तहल्का मच्चाएको थियो। 

आजबाट उनले २५औँ वसन्त पार गरी २६औँ वर्षमा लागेकी छन्। उनलाई थुप्रै दर्शकहरुले सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना दिएका छन्। 
 

प्रकाशित मिति: : 2021-04-05 14:40:00

प्रतिकृया दिनुहोस्