यस्ता छन् निद्रासँग जोडिएका पाँच तथ्यहरु !

निन्द्रासँग जोडिएका धेरै तथ्यहरु छन्, जसको बारेमा हामीले अहिलेसम्म थाहा पाउन सकेका छैनौँ। 

यस्ता छन् निन्द्रासँग जोडिएका तथ्यहरु :

१. मध्यरातको सिफ्टमा काम गर्ने मानिसलाई हमेशा निन्द्राको समस्या हुन्छ, जसले क्यान्सरको खतरा बढाउँछ।

२. सुत्नुभन्दा बढी टेलिभिजन हेर्दा शरीरमा क्यालोरी कम हुन्छ। टेलिभिजन हेर्दा १८ क्यालोरी सकिन्छ भने निन्द्राबाट १५ क्यालोरी मात्रै प्राप्त हुन्छ।

३. दृष्टिबिहिन मानिसलाई सुत्दाखेरी अप्ठेरो हुन्छ। किनकि रिकाडियन रिदमका लागि बिहानको घाम जरुरी हुन्छ, जो दृष्टिबिहिन मानिसले पाउन            सक्दैनन्।

४. मनुष्य एउटा यस्तो प्राणी हो, जसले निन्द्रालाई टालिरहन्छ। कम सुत्ने अधिकांश मानिसहरु आवश्यक भन्दा बढी खाना खान्छन्।

५. लामो समयसम्म निन्द्रामा कमीका कारण मानिसको दिमागमा असर पर्न जान्छ। जसको कारण कहिलेकाहीँ जोखिमपूर्ण फैसला लिन सक्छन्।

प्रकाशित मिति: : 2021-04-05 22:55:00

प्रतिकृया दिनुहोस्