हलिउड फापेकी हुमा

Photo : Huma Instagram
Photo : Huma Instagram

बलिउड मोडेल तथा अभिनेत्री हुमा कुरेशीले पछिल्लो समय विदेशी चलचित्र क्षेत्रमापनि राम्रो चर्चा पाउन थालेकी छन्। 

उनलाई हलिउड निफै फापेको पाईन्छ।

हालै उनी नयाँ हलिउड चलचित्रमामा देखिदै छिन्। उनी निर्देशक ज्याक साँइडरले निर्माण गर्न लागेको नयाँ चलचित्र 'आर्मी अफ द डेड'मा देखिन लागेकी हुन्। जुन चलचित्र 'एक्शन हर्रर' कथामा आधारित छ।

चलचित्रलाई २१ मेका दिन नेटफ्लिक्सबाट रिलीज गरिने चलचित्र निर्माण समूहले जनाएको छ।

यतिमात्रै हैन, उनको अर्कोपनि नयाँ हलिउड चलचित्र आउँदैछ। 

चलत्रिको लागि अमेरिकाको लस एन्जलसमा शुटिङ गरिएको थियो। त्यो चलचित्रको कथा भने जोम्बिज र भाइरसमा आधारित रहेको जनाईएको छ। 


‘साउथ इन्डियन’ फिल्ममा सर्वाधिक रकम लिने नायिका उर्वशी रौतेला (तस्वीरसहित)

प्रकाशित मिति: : 2021-04-08 16:02:00

प्रतिकृया दिनुहोस्