हलिउड अभिनेत्री स्टीवर्टले भनिन्- 'म ऋतिक रोशन जस्तै बच्चा जन्माउन चाहन्छु'

'ट्वीलाइट'बाट चलचित्रमा डेब्यु गरेकी हलिउड अभिनेत्री क्रिस्टन स्टीवर्टले बलिउड अभिनेता ऋतिक रोशनको खुलेर प्रशंसा गरेकी छन्। 

हालै उनले दिएको एक अन्तर्वार्तामा उनले बलिउड अभिनेता ऋतिक रोशनसँग काम गर्न चाहना भएको बताएकी हुन्। उनले यो समेत भनेकी छन्, 'म ऋतिक रोशनजस्तै बच्चा जन्माउन चाहन्छु।' 

स्टीवर्टले यहीँ ९ अप्रिलमा आफ्नो ३१औँ जन्मदिन मनाउँदै छिन्। उनी १० वर्षदेखि रोबर्ट प्याटिनसनसँग प्रेम सम्बन्धमा छिन्। 

प्रकाशित मिति: : 2021-04-10 07:42:00

प्रतिकृया दिनुहोस्