प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री
बिएल संवाददाता
चौथो संस्करणकाे एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गतकाे आज (सोमबार) हुने भनिएको काठमाडौं किंग्स ११ र विराटनगर वारियर्सबीचको खेल स्थगित गरिएको छ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदान वर्षााले भिजेर खेल्न नमिल्ने भएपछि काठमाडौं र विराटनगरबीचको खेल स्थगित गरिएको हो।
काठमाडौं र विराटनगरको खेल बिहान ९:३० मा सुरु हुने तय थियो। तर, टियु मैदानमा बिहानैदेखि घाम लागेपछि खेल ढिला गरि सञ्चालन गरिने बताइएको थियो। निर्धारित समयभन्दा २ घण्टा ढिला परीक्षण गर्दा पनि मैदान नसुकेका कारण खेल स्थगित गरिएकाे हाे।
यस्तै, दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ।भैरहवा र चितवनबीचको खेल दिउँसो १:३० बजे सुरु हुनेछ।
प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया