पुरानो नेपाली चलचित्र ‘माइतीघर’को दोस्रो सिक्वेल ‘माइती घर २’ बन्ने भएको छ।
चलचित्रलाई भुवन केसीले निर्माण गर्न लागेका हुन् ।
चलचित्रको मुख्य भूमिकामा अनमोल केसी दखिदैछन्। अन्य कलाकारहरु भने फाइनल हुन बाँकी छ।
हाल भुवन अर्को चलचित्र ‘पारस’को पनि काममा पनि ब्यस्त छन्। जसमा पनि अनमोल केसी नै प्रमुख भूमिका छन्।
‘माइती घर २’ र ‘पारस’ मध्य पहिले कुन बन्छ भन्नेबारे भुवनले खुलाएका छैनन्।