रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
बिएल संवाददाता
प्रधानन्यायाधीशको राजीनामा माग्दै अघोषित इजलास बहिष्कार गरिरहेका सर्वोच्च अदालतका १८ मध्ये ६ न्यायाधीश इजलास फर्किएका छन्। प्रधानन्यायाधीशविरुद्ध बार आन्दोलित भएपछि करिब एक महिनादेखि उनीहरुले इजलाश बस्न अस्वीकार गर्दैआएका थिए ।
न्यायाधीशहरु तेजबहादुर केसी, कुमार रेग्मी, प्रकाश ढुंगाना, कुमार चुडाल, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा मंगलबारदेखि इजलास फर्किएका हुन्। प्रधानन्यायाधीशको राजीनामा माग्दै बार एसोसिएसनले आन्दोलन थालेपछि न्यायाधीशले समेत इजलाश नबसेर उनीहरुलाई सघाउँदै आएका थिए ।
केही वरिष्ठ अधिवक्ताको स्वार्थमा आन्दोलन भएकाे भन्दै कानून व्यवसायीको ठूलो समूह पनि बारको आन्दोलनसँग असहमति राख्दैआएको छ । कांग्रेसनिकट कानून व्यवसायीहरुको संगठन 'डीएलए' र एमालेको संगठन 'पीपीएलए' ले पनि बारको आन्दोलनप्रति असहमति राखिसकेको छ । उनीहरुले तिहारअघि नै एकै व्यहोराका दुई विज्ञप्ति जारी गरेका छन् ।
न्यायाधीशहरु श्रेष्ठ र शर्माको इजलासले चारवटा मुद्दाको सुनुवाइ गरेर आदेश दिएको छ। केसी र चुडालको संयुक्त इजलासले पनि मुद्दा सुनुवाइ गरेको छ। प्रकाश ढुंगाना र कुमार चुडालको इजलासले भने एउटा बन्दीप्रत्यक्षीकरणको मुद्दामा आदेश जारी गरेको छ।
नेपाल बार एसोसिएसनले असन्तुष्ट न्यायाधीशसँग छलफल गरिरहेका बेला ६ जना न्यायाधीश इजलास फर्किएका हुन्।
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
घरायसी विवादमा श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भन्ने कुमार थापा पक्राउ
२१ वर्षीया रमा तिवारी हत्या प्रकरण: यौन सम्पर्कपछि पैसाको विवाद हुँदा हत्या, भारतीय नागरिक पक्राउ
प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया