रोहिंग्या शरणार्थीले लगाए कोरोना खोप

काठमाडौंमा कपनमा रहेको रोहिंग्या शरणार्थी शिविरमा बस्ने रोहिंग्या शरणार्थीले कोरोना खोप लगाएका छन्।

'UNHCR' को पहलमा सरकारले उनीहरुलाई खोप लगाएको हो। सरकारले २ सय बढी रोहिंगा शणरार्थीलाई खोप लगाएको नेपाल मानव अधीकार संगठनका अध्यक्ष महामुनीश्वर आचार्यले बताए।

खोप लगाउन पाउदा रोहिंग्या सरणार्थीले खुशी ब्यत्त गरेको समेत अध्यक्ष आचार्यले बताए।

प्रकाशित मिति: : 2021-04-30 16:46:00

प्रतिकृया दिनुहोस्